राजनीति Archives | Page 435 of 2095 | Khabarhub Khabarhub

बन्दी प्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौँ– काठमाडौँको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा जारी बहस हिजो नसकिएपछि आज पनि सुनुवाइ हुन लागेको हो । यस विषयमा गत साेमबारदेखि निरन्तर बहस हुँदै आएको छ । उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव…