Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा उनले बचतकर्ताको रकम फिर्ता गराउनका लागि सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिए । सांसद थापाले भने, “केही दिनअघिसम्म हामी सांसदका घरमा सहकारी पीडितहरुको रुवावासी चल्थ्यो, घरघरमा रुवाबासी गेरर भएन भनेर उनीहरू अहिले मण्डलामा आएर सुनाउन लागिरहेका…