राजनीति Archives | Page 453 of 2094 | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशको बजेट पारित

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको हिजो रातिसम्म बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव ध्वनि मतको आधारमा बहुमतले पारित…