Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल विशेष महाधिवेशनका लागि मार्ग प्रशस्त गर्न माग गरेका छन्। कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ता पनि रहेका तिवारीले शुक्रबार प्रेस नोट जारी गर्दै तोकिएको अवधिमा नियमित महाधिवेशन हुने कुनै संकेत नदेखिएको बताएका छन् । यसलाई लिएर उनले पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका…