राजनीति « Khabarhub

जोखिमकै बीचबाट सहकार्य र एकताको प्रक्रिया अगाडि बढ्छ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जोखिमकै बीचबाट सहकार्य र एकताको प्रक्रिया अगाडि बढ्ने बताएका छन् । सोमबार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रचण्डले बिभिन्न चुनौतीहरु खडा भएपनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले एकपटकको एकता प्रयोगमा…