राजनीति « Khabarhub

बीपीकै नाममा रोपियो कांग्रेसमा फुटको बिउ : गगनलाई गाली गर्दै इतर पक्षीय नेताहरूले उठाए नयाँ पार्टीको बहस

काठमाडौं- जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ। संस्थापन र संस्थापनइतर पक्षले बुधबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेसँगै इतर पक्षका नेताहरूले नयाँ पार्टी गठनसम्मको बहस अघि सारेका छन्। शेरबहादुर देउवा–पूर्णबहादुर खड्का पक्षले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बीपी स्मृति सभा आयोजना गरेको छ। कार्यक्रममा पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह,…