Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा गत मंगलबार जम्मू-कश्मीरको पहलगाममा २७ जनाको ज्यान जाने गरी भएको चरमपन्थी हमलाले प्रवेश पाएको छ । बैठकमा सांसद सराज अहमद फारुकीले भारतको पहलगाममा मंगलबार भएको चरमपन्थी हमलाको निन्दा गर्दै दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । सांसद फारुकीले देशभित्र सामााजिक सद्भावमा खलल पुर्याउने ध्येयले राप्रापाका सांसद ज्ञानेन्द्र शाहीले अभिव्यक्ति…