Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्न जिल्ला कार्यसमितिहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएको छ। कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको अत्यन्त जरुरी परिपत्रमार्फत पार्टीको विधानअनुसार नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नै सिधै पठाउने व्यवस्था गरिएको स्पष्ट गरेको छ। यसअघि कतिपय क्षेत्रमा क्रम संख्या नभएका…