Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली र सुदूरपश्चिमका जनताको विकास नभइ समग्र मुलुकको समृद्धि हुन नसक्ने बताएका छन् । गौरा पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा प्रशंसा संरक्षण समूहले आयोजनामा कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले लामो समयदेखि सुदूरपश्चिमको चाहना, आवश्यकता र भावनालाई बुझेर काम गर्दै आएको भन्दै कर्णाली र सुदूरपश्चिमका जनताको विकास नभइ मुलुकको समृद्धि सम्भव नरहेको बताएका…