राजनीति « Khabarhub

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो घर जलेपछि काठमाडौंमा डेरा नपाएको पीडा सुनाएका छन् । सोमबार बिहान काठमाडौं–४ का आफ्ना कार्यकर्तासँगको भेटलाई सम्बोधन गर्दै उनले यो अनुभव सुनाएका हुन् । धुम्बाराहीमा आयोजित कार्यकर्ता र शुभचिन्तकसँगको भेटलाई सम्बोधन गर्दै उनले घर जल्दाको संकट र त्यसपछि डेरा खोज्दाको अनुभव सुनाएका हुन् । डेरा…