राजनीति Archives | Page 530 of 2090 | Khabarhub Khabarhub

‘भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ’ 

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता एवं सांसद ज्ञानबहादुर शाहीले आफ्नो दलले भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शाहीले राप्रपाले रचनात्मक ढंगले संसद् र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताएका हुन् । 'सरकारले भ्रष्टाचारी र अपराधीलाई कारबाही गरोस्, हामीले…