Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक तयारीस्वरूप केन्द्रीय सचिवालय बैठक सुरू भएको हो। यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदैछ। यो सचिवालय बैठक पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछि पहिलो हो।