राजनीति « Khabarhub

निर्वाचनको दिन पनि हेलिकप्टर फर्काएर चर्चा बटुले बालेनले

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनका दिन पनि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले चर्चा बटुल्न खोजेको देखिएको छ । काठमाडौंमा मतदान गरेर झापास्थित निर्वाचन क्षेत्र जान हेलिकप्टर चढेका उनी सुरक्षाको बनावटी कारण देखाउँदै बीच बाटै फर्किए । ओखलढुंगा आसपास पुगेको हेलिकप्टर फर्काएर उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट चर्चा बटुल्न खोजेका हुन् । शाहले बुधबार नै…