Live on
Your Voice, Your Power
काठमाडौं - २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका ‘हेभीवेट’ उम्मेदवार प्रकाशमान सिंहभन्दा १२५ मतले पछि परेका रवीन्द्र मिश्र यस पटक विजयी हुने दाउमा थिए । तर, उनी विवेकशील साझा पार्टीकी पूर्वसहकर्मी रञ्जु दर्शना न्याैपानेसँगै पराजित भए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ १ बाट खता खोलेको हो । रास्वापा उम्मेदवार रञ्जु दर्शना न्यौपाले १५ हजार ४५५…