Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो सयम राजतन्त्रको पक्षमा प्रदर्शन बढ्दै गएपछि संघीय संसद्मा पनि घम्साघम्सी सुरू भएको छ । खासगरी संसद्भित्र राष्ट्रिय प्रजातन्त्र पार्टी र गणतन्त्रवादी दलका सांसदहरूबीच भनाभनको अवस्था आएको हो । आइतबारको संसद् बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले राजतन्त्रविरुद्ध कडा अभिव्यक्ति दिएपछि राप्रपा सांसद ज्ञानबहादुर शाहीले आपत्ति जनाए । आफूले बोल्ने समयमा…