Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेले जनताले मतपत्रमार्फत नै ‘अस्वीकार’को सन्देश दिइसकेपछि पनि सत्य बोलेको आधारमा कार्यकर्तालाई कारबाही गर्ने धम्की दिनु बुद्धिमानी नहुने टिप्पणी गरेका छन् । उनले यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही…