Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले राष्ट्रिय स्वाभिमानमा आँच आउनेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएको भन्दै जवाफ माग गरेकी छिन् । राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा गौतमले आफूलाई प्रधानमन्त्री बनाउन धेरैपटक दिल्ली गएको भन्दै व्यक्ति विशेषलाई इङ्गीत गर्दै दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा आँच आउने भन्दै प्रधानमन्त्रीले बैठकमा आएर जवाफ दिनुपर्ने माग गरिन् । उनले प्रधानमन्त्रीको…