राजनीति « Khabarhub

दोलखाको एउटा मतदानस्थलबाट ५६ बुक मतपत्र लुटियो, मतदान पनि अनिश्चित

दोलाखा- दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालुको गोल्मेश्वर मावि मतदानस्थलबाट ५६ बुक मतपत्र गायब भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु भएलगत्तै बिहीबार बिहान मतदानस्थलमा खटिएका कर्मचारीलाई हातपात गर्न खोज्दै एउटा समूहले उक्त मतपत्र लुटेको हो । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त काममा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताको…