Live on
Your Voice, Your Power
काभ्रे- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न भारत भ्रमणमा विद्युत बिक्री र उत्पादनका विषयहरूमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको बताएका छन् । काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले यसबारे जानकारी दिएका हुन् । सबै जनताको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबको ५ वर्षमा रेकर्ड बनाउने उनले…