Live on
Your Voice, Your Power
काठमाडौँ- नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन् । मन्त्री भण्डारीले कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् । उनले पुस १० मा बिना विभागीय मन्त्रीको शपथ लिएका थिए । मन्त्रालयमा उनलाई सचिवद्वय तोयानारायण…