Live on
Your Voice, Your Power
काठमाडौँ- लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिएको छैन । प्रदेशसभाको उपसभामुखमा भने तीन जनाको मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र…