Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा (एमाले)का काठमाडाैं जिल्ला अध्यक्ष दीपक निरौलाले पूर्वराष्ट्रपति तथा एमालेका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी बाहिर राखिए मिसन ८४ सपना मात्रै हुने बताएका छन् । एमालेकी पूर्वउपाध्यक्ष भण्डारीको सदस्यता नवीकरण नगर्ने कुराले पार्टी विभाजन नगरे पनि मिसन ०८४ सपना मात्रै हुने उनले बताएका छन् । शुक्रबारबाट सुरु हुने पार्टीको दोस्रो विधान महाधिवेशनअघि सचिवालयको…