Live on
Your Voice, Your Power
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगर प्रमुख (मेयर) सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ। विघटित प्रतिनिधिसभाका सांसद एवम् अर्थ समिति सभापति चालिसेविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार चालिसेले २०७४ जेठ ८ गते सार्वजनिक पद सम्हालेदेखि २०७९…