राजनीति « Khabarhub

टिप्पणी : गगन–विश्वले कांग्रेसको संकट पार लगाउलान् ?

काठमाडौं- यतिबेला नेपालको राजनीति नेपाली कांग्रेसका महामन्त्रीद्वयले डाकेको विशेष महाधिवेशनमय बनेको छ । तर, एउटा पक्षले विशेष महाधिवेशन गर्ने भन्ने र अर्को पक्षले विरोध गर्ने स्थितिले भने कतै कांग्रेस विभाजनमा पुग्ने त होइन भन्ने चिन्ता पनि देखिएको छ । विशेष महाधिवेशन पक्षको नेतृत्वमा देखिएका कांग्रेस महामन्त्रीद्वयले भने पार्टी कुनै हालतमा फुट्न नदिने प्रतिबद्धता जनाएका छन्…