Live on
Your Voice, Your Power
काठमाडौं- निर्वाचनमा एक मतले पनि हारजित हुन्छ । जसकारण निर्वाचनअघि घरदैलो र आमसभा गर्दै गर्दा उम्मेदवारहरूले मतदातालाई सजग बनाइरहेका देखिन्छन् । निर्वाचन आयोगले पनि मतदाता शिक्षामा मत बदर नहुने गरी छाप लगाउने विषय समेटेको छ । २०७९ सालको स्थानीय तह निर्वाचनकै नतिजा हेर्दा पहाडदेखि तराईसम्मका दर्जन बढी उम्मेदवार एक मतका कारण पराजित हुन पुगेका छन्…