राजनीति Archives | Page 95 of 2089 | Khabarhub Khabarhub

एमालेले बाढीपहिरो पीडितको राहत र पुनर्स्थापना गर्न जनप्रतिनिधि खटाउने

काठमाडौं- प्रमुख सत्तारूढ दल नेकपा एमालेले प्राकृतिक प्रकोपका बेला पार्टीका जनप्रतिनिधिलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले बाढी-पहिरो र डुबानबाट पीडित भएकालाई राहत तथा पुन:स्थापनाका लागि जनप्रतिनिधिलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको एमाले सचेतक सुनिता बरालले बताइन् । बैठकले सांसदहरूको आधा महिनाको तलब सरकारको विपद्कोषमा जम्मा…