Live on
Your Voice, Your Power
नुवाकोट– नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीले एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियाबारे अन्तरपार्टी निर्देशन जारी गरेको छ।आगामी मंसिर २७ गतेदेखि काठमाडौंमा हुने ११ औँ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन चाहने पार्टी सदस्यहरूले १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने पनि निर्णयमा उल्लेख छ । जिल्ला इन्चार्ज केशराज पाण्डेको अध्यक्षतामा मंसिर ६ गते बसेको चौथो बैठकका निर्णयहरूलाई कार्यान्वयनका…