राशिफल दैनिक Archives | Page 10 of 133 | Khabarhub Khabarhub

आज २०८१ साल पुस १ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस १ गते सोमबार तदनुसार सन् २०२४ डिसेम्बर १६ तारिख। पौष कृष्ण प्रतिपदा तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : दिन सामान्य…