राशिफल दैनिक « Khabarhub

आज २०८२ साल भदौ २७ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १२ तारिख। सोह्र श्रद्धको पञ्चमी र षष्ठी श्राद्ध परेको। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले…