राशिफल दैनिक « Khabarhub

आज २०८० साल असोज २६ गते शुक्रबारको राशिफल

काठमाडौं –आज २०८० साल असोज २६ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। आफन्तको सहयोग मिल्नेछ। मिथुन…