राशिफल दैनिक « Khabarhub

आज २०८० साल फागुन ५ गते शनिबारको राशिफल

काठमाडौं - आज २०८० साल फागुन ५ गते शनिबार तदनुसार सन् २०२४ फेब्रुअरी १७ तारिख। माग कृष्ण पक्षको भिष्म अष्टमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी…