Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल जेठ २८ गते बुधबार। जेठ शुक्ल पक्षको पूर्णिमा तिथि। गैडु पूजा , ज्यापुन्हि र पनौती स्नान आजै परेका छन्। तदनुसार सन् २०२५ जुन ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष…