राशिफल Archives | Page 3 of 144 | Khabarhub Khabarhub

आज २०८२ साल साउन २८ गते बुधबारको राशिफल

काठमाडौं - आज २०८२ साल साउन २८ गते बुधबार। भाद्र कृष्ण पक्षको चतुर्थी तिथि।  तदनुसार सन् २०२५ अगष्ट १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः   मेष :…