राशिफल Archives | Page 57 of 140 | Khabarhub Khabarhub

आज २०७९ साल माघ १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल माघ १७ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : जग्गाको कारोबार र व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ। राजनीति, आर्थिक र सामाजिक क्षेत्र यथास्थितिमा छ। वृष : सम्मान पाइनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले…