राशिफल Archives | Page 8 of 145 | Khabarhub Khabarhub

आज २०८२ साल असार ६ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८२ साल असार ६ गते शुक्रबार। असार कृष्ण पक्षको नवमी उपरान्त दशमी तिथि। तदनुसार सन् २०२५ जुन २० तारिख। विश्व शरणार्थी दिवससमेत परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले…