Live on
Your Voice, Your Power
काठमाडौं – आज २०८१ साल चैत १० गते आइतबार चैत कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ मार्च २३ तारिख। विश्व मौसम विज्ञान दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको…