Live on
Your Voice, Your Power
काठमाडौँ - विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ जुएनको निर्मम हत्या गरेको अभियोगमा मलेसियाका एक नाबालिग किशोरमाथि अदालतमा मुद्दा सुरु भएको छ। राजधानी क्वालालम्पुरको बाहिरी क्षेत्रमा रहेको एक माध्यमिक विद्यालयको शौचालयमा गत अक्टोबरमा बहुचर्चित यो घटना घटेको थियो। घटनाका बेला १४ वर्षका रहेका ती किशोरमाथि धारिलो हतियार प्रहार गरी छात्राको हत्या गरेको आरोप…