सामाजिक सञ्जाल Archives | Page 11 of 15 | Khabarhub Khabarhub

वडा अध्यक्ष महिला कर्मचारीसँग बन्द कोठामा भेटिएपछि…

पर्सा– पर्साको छिपहरमाई गाउँपालिकाका वडा अध्यक्षलाई स्थानीयले निर्घात कुटपिट गरेका छन् । गाउँपालिकाको वडा नं.३ जयमंगलापुरका वडाध्यक्ष विनोद साह कानुलाई स्थानीयले कुटपीट गरेका हुन् । बन्द कोठामा कर्मचारीसँग मस्ती गरिरहेको आरोपमा स्थानीयले उलाई निर्घात कुटपीट गरेका हुन् । वडा कार्यालयमा सेवाग्राही पुग्दा वडाध्यक्ष कानु र वडा कार्यालयकी सहयोगी महिला एउटा बन्द कोठामा थिए । वडा…