Live on
Your Voice, Your Power
काठमाडौं–केहिदिन यता सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच सारी र दाह्रीको प्रसंग चर्चामा रहेको छ । नेपाली समाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ मुख्यरुपमा दुई खालका तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रतिस्पर्धा नै चलेको छ । पहिलो सारी र दोस्रो दारी ! धेरै जसो महिला सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले सारी लगाएको तस्वीर सार्वजनिक गरेका छन् भने पुरुष प्रयोग कर्ताहरुले आफ्नो स्वरुपलाई…