सामाजिक सञ्जाल « Khabarhub

असार १५ का रमाइला फोटा- टाउकोदेखि छातीमा समेत रोपाइँ !

काठमाडौं– आइतबार मुलुकभर धान दिवस मनाइँयो । धान दिवसमा अवसरमा मन्त्री, नेता, मेयर उपमेयरदेखि कलाकारहरु धान रोपाइँमा सरिक भए । उनीहरुका तस्वीर सामाजिक सञ्जालमा छरपस्ट छन् ।   त्यो भन्दा अनौठो धान रोपाइ फेसबुकमा अहिले भाइरल भएको छ । त्यो हो– केटीको छातीमा र केटाको टाउकोमा गरिएको धान रोपाइ । यो रोपाइले सवैको ध्यान खिचेको…