Live on
Your Voice, Your Power
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेसँगै चौतर्फी विरोध भएको छ । ओलीको यो कदमलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । कतिले पाँच वर्षे स्थायी सरकार चलाउनुपर्नेमा संसद विघटन गरेको भन्दै ओलीको आलोचना गरेका छन् भने कतिपयले ओलीको यो कदमको स्वागत गरेका छन् । यसैबीच कलाकार दीपकराज गिरीले ओलीको…