सामाजिक सञ्जाल Archives | Page 8 of 16 | Khabarhub Khabarhub

बाबुरामको टिप्पणी-“प्रधानमन्त्रीले जनतालाई जीवन वा स्वतन्त्रतामध्ये एक रोज भन्नु गलत”

काठमाडौं- समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको सम्बोधनबारे कडा टिप्पणी गरेका छन् । उनले संकटको घडीमा देशको कार्यकारी प्रमुखले जनतालाई नियमित रुपमा सम्बोधन गर्नु राम्रो भएपनि जनतालाई जीवन वा स्वतन्त्रतामध्ये एक रोज भन्नु चाहीँ आपत्तिजनक भएको टिप्पणी गरेका छन् । भट्टराईले आफ्नो ट्वीटरमा यस्तो लेखेका छन्,”संकटको वेलामा देशको…