Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सम्भवतः आगामी साता १९ औं सदस्य सचिव पाउनेछ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार सदस्य सचिवका लागि खुलाइएको दरखास्त अनुसार २७ जनाले आवेदन दिएका छन् । तोकिएको समयावधिभित्र निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवालसहित २७ जनाको आवेदन परेको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रशाद थपलिया नेतृत्वको सदस्य…