अन्य Archives | Page 30 of 49 | Khabarhub Khabarhub

कोरोनाको प्रभाव खेलकुदमा, इंग्लिस फुटबलका सबै गतिविधि स्थगित

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले खेलकुदका गतिविधि प्रभावित भएका छन् । इंग्लिस फुटबलका सम्पूर्ण गतिविधि स्थगित भएको छन् । कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएका बेला त्यसबाट जोगिने प्रयास स्वरुप इंग्ल्याण्डका सबै फुटबल गतिविधिहरु कम्तिमा आउँदो अप्रिल ३० सम्मका लागि स्थगित भएका हुन् । यसबाट इंग्ल्याण्डमा हुने सबै खेल प्रभावित भएका छन् ।…