Live on
Your Voice, Your Power
काठमाडौं– एआईपीएस अवार्ड अन्तर्गत नेपालका प्रज्वल ओलीले ‘वेष्ट कोलमिस्ट’को अवार्ड हात पारेका छन् । उनले अवार्डसँगै ८ हजार अमेरिकी डलर पुरस्कार जित्न सफल भएका छन् । नेपालमा २ सय हाराहारीमा खेल संघ रहे पनि जम्मा ५० संघहरुमात्रै सक्रिय रहेको भन्ने सम्बन्ध लेखेको उनको लेख उत्कृष्ट सावित भयो । ‘वेष्ट कोलोम’को अवार्डका लागि स्पेन, अर्जेन्टिना लगायतका…