क्रिकेट « Khabarhub

विराटनगरले लियो कर्णालीको पहिलो विकेट, मार्क आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको कर्णाली याक्सले पहिलो विकेट गुमाएको छ । विराटनगर किङ्ग्सका मर्चेन्ट डे लाङ्गेले ओपनर मार्कलाई २ ओभरको पाँचौ बलमा सस्तैमा आउट गराएका हुन् । उनले ९ बलमा एक चौका प्रहार गर्दा पनि ६ रन मात्रै जोडे । मार्क जारी सिजनमा शतक…