Live on
Your Voice, Your Power
भारतीय क्रिकेट समर्थकका माझ एउटा प्रश्न तेर्सिएको थियो। एकै पटक विराट कोहली र रोहित शर्माले संन्यासको घोषणा गरेपछि अबको नायक को ? यो प्रश्न मात्र थिएन। यसले भारतको क्रिकेटमा एउटा गम्भीर बहस उठाएको थियो। यो बहस नसकिँदै भारतले इङ्गल्यान्डमा शुभमन गिलको कप्तानीमा रोहित र विराटको अनुपस्थितिमा टेस्ट शृङ्खला खेलिरहेको छ भने अर्कोतर्फ युवा टोलीले पनि…