क्रिकेट Archives | Page 29 of 282 | Khabarhub Khabarhub

विश्व क्रिकेटका चार शक्तिः उपाधिमा भारतको दबदबा

सन् २०२३ मा दक्षिण एसियामा भएको एक दिवसीय विश्वकपमा भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका र न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेका थिए। आइतबार हुने च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्ड र भारतको भिडन्त हुँदैछ। प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराए। यस प्रतियोगिता लगत्तै हुने टेस्ट विश्व च्याम्पियनसिपमा पनि अस्ट्रेलिया र दक्षिण अफ्रिकाको बीचमा उपाधि भिडन्त हुनेछ। पछिल्ला…