क्रिकेट « Khabarhub

नेपाली क्रिकेट टोलीले भोली मलेसियासँग खेल्ने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि मलेसियामा छ । मलेसियामा रहेको नेपाली टोलीले घरेलु टोलीसँग शनिबार र आइतबार टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट शृङ्खला खेल्दैछ । मेलेसियाको किनरारा ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार शनिबार (भोलि) बिहान ७ : ४५ बजे सुरु हुनेछ ।…