Live on
Your Voice, Your Power
काठमाडौं- एसियाली क्रिकेट परिषद् एसीसीले प्रिमियर कपको समूह छुट्याएको छ । एसीसीले आगामी अप्रिल महिनामा आयोजना हुने प्रतियोगिताको समूह वर्गीकरण गरेको हो । नेपाल समूह ‘ए’ मा हङकङ, मलेसिया, कतार र साउदी अरबसँगै परेको छ । एसीसीले जारी गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियासँग १२ अप्रिलमा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल कतारसँग १३…