Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी क्रिकेट विश्वकप लिग- २ (२०२३-२०२७) सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सको खेल हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा यो खेल बिहान ९ बजेर १५ मिनेटमा सुरु हुनेछ। नेपाल यात्रामा रहेको नामिबियाले पहिलो खेलमा नेपालमाथि जित निकालेर सुखद् सुरुवात गरेको छ। नेदरल्याण्ड्स भने आज पहिलो जितको खोजीमा हुनेछ। नेदरल्याण्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले…